“बसन्त “ निर्माणको अर्को एउटा सुन्दर पक्ष छ ! यसमा मैले मलाई सानै बाट मन पर्ने थुप्रै अग्रजहरु संग सहकार्य गर्ने सपना पुरा गरेको छु । त्यसै क्रममा आदरणिय राजेश पायल राई दाई संग 🙏😍🇳🇵 @Rajesh payal Rai #basanta #chaitra22 #april4
एक स्वस्थ बिहान स्वास्थ्यकर्मीहरु संग.. आफ्नो मृत्यु पछि अंग दान गर्ने काग़ज़मा हस्ताक्षर गरियो । आफु कति नै बाचिएला ! आफ्नै अंगहरु अलि बाचुन । अझै धेरै बाचुन आफ्ना सिर्जना ! #Basanta #chait22 #April4