My first hosting went so memorable thank you all for this love❤️🥳🇨🇦😭😭😭😭😭😭😭😭😭 #maniincanada🍁 #nepaleseincanada🇨🇦 #newvideo #foryoupage #pracharcanada @🇳🇵ᴘʀᴀᴛɪᴋꜱʜᴀ ᴋᴜɴᴡᴀʀ ɢɪʀɪ🇨🇦
छोरीमान्छालाई period किन हुन्छ?🩸 महिनावारी (menstruation) हुनु प्राकृतिक जैविक प्रक्रिया हो। हाम्रा शरीरमा hormonal changes हुने भएकाले uterus को भित्री तह (endometrium) झर्ने गर्छ, जसले bleeding गराउँछ। यो reproductive system को एक महत्वपूर्ण भाग हो। यो समयमा धेरै pain किन हुन्छ? महिनावारीको बेला uterus सङ्कुचित हुन्छ ताकि blood बाहिर निस्कन सकोस्। यो सङ्कुचनका कारण पेट, ढाड, तिघ्रामा cramps हुन्छन्। Emotional weakness किन महसुस हुन्छ? महिनावारी अघि र बेला hormonal fluctuations हुन्छन्, जस्तै estrogen र progesterone को स्तर घटबढ हुन्छ। यसले mood swings, irritability, anxiety, वा कहिलेकाहीं depression को महसुस गराउन सक्छ। यसलाई कम गर्न के गर्न सकिन्छ? • मनतातो पानी पिउने • हल्का exercise गर्ने • क्याफिन र junk food कम खाने • आरामदायी sleep लिने #maniincanada🍁 #nepaleseincanada🇨🇦 #newvideo
Grateful to share the stage with someone I’ve admired for so long. Thank you, Bartika Eam Rai, for the inspiration!🇨🇦🥳❤️ #maniincanada🍁 #nepaleseincanada🇨🇦 #newvideo