निर्देशक दिनेश जी खड्काको नयाँ मुभीमा एक प्रमुख भुमिकामा अभिनय गर्ने आज पक्कापक्की भयो । " आजकी बुहारी " र " महाराजधिराज " पछि २०८२ मा मैले खेल्ने यो तेस्रो मुभी रहनेछ अरु बाँकी मुभीको नाम फाईनल भएपछि जानकारी गराउदै जानेछु । धन्यवाद । #jayakishanbasnet #jayakishanbasnetmovie #jayakishanbasnetsong #jayakishanbasnetdialouge #jayakishanbasnetnewmovie