साईकल चलाउ, स्वस्थ्य एवं वातावरण जोगाउ” भन्ने मुल नाराका साथ उदयपुरको पर्यटन प्रबन्धनमा सहयोगार्थ "राईट टु कोशी" कार्यक्रममा गाईघाट देखि चतरा-चतरा देखि गाईघाट सम्म लेडिज साईकलमा यात्रा पूरा गर्ने त्रियुगा नपा ९ गैरुनका भाई सबिन कटुवाललाई हिजो साईकल हस्तान्तरण पछि आज भाईको शैक्षिक जिम्मेवारी बहन गर्दै क्रिमसन एकेडेमीले कक्षा ५ देखि SEE सम्म नि:शुल्क अध्यापनकोलागी छात्रवृत्ति प्रदान गरेको छ ।